नेकपामा कलह : पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीलाई सुझाब

असार १७, २०७७ काठमाडौं : नेकपामा आन्तरिक कलह बढिरहँदा प्रधानमन्त्री केपी ओलीले पार्टीमा आएको जटिलता बारे आवश्यक सुझाव दिन आफूनिकटका नेताहरुलाई आग्रह गरेका छन्।  आफूनिकट स्थायी कमिटि सदस्य र मन्त्रीहरुलाई बालुवाटार बोलाई ओलीले पार्टीमा देखिएको जटिल परिस्थितिलाई सुल्झाउन सुझाव मागेका थिए। यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले  आफू निटकका मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी गुरुङ, मन्त्रीहरु गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री … Continue reading नेकपामा कलह : पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीलाई सुझाब